Tag: हाई ब्लड प्रेसर

blood pressure
हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

नेपालमा आज भोलि धेरै मानिसलाइ सताउने समस्या भनेको ब्लड प्रेसर भएको छ । खानपानमा ध्यान नदिने, सधै समस्यामा मात्र देख्ने जस्ता समस्याको कारण मानिसको प्रेशर कम वा बढी हुने गर्दछ