Tag: हाउथी बिद्रोही

ईरानले हाउथी बिद्रोहीलाई हतियार दिएको अमेरिकाको आरोप

तेहरानले यमनका हाउथी बिद्रोहीलाई अत्याधूनिक हतियार दिने गरेको भर्खरै पेन्टागनको एउटा अध्ययनले दाबी गरेको छ । यूएस सेन्ट्रल कमाण्डमा प्रवक्ता बिल अर्वनका अनुसार नयाँ ईन्टरसेप्शन रिपोर्टका अनुसार अझै पनि ईरानले