Tag: हानिकारक

के सामाजिक सञ्जाल हाम्रा लागि हानिकारक छन् ?

संसारभरका तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४० प्रतिशत मानिसहरु सामाजिक सञ्जाल प्रयोग गर्दछन् । केही प्रतिवेदनहरुका अनुसार हरेक मानिसले औसतमा दुई घण्टा यस्ता सामाजिक सञ्जालहरुमा सेयर, लाइक,