Tag: हिउँदे वर्षा

पश्चिमी न्यूनचापीय वायुका कारण वर्षा लम्बियो, सोमवारबाट मौसममा सुधार हुने

नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय वायुका कारण हिउँदे वर्षा लम्बिँए सँगै देशका विभिन्न भेगमा वर्षा भैरहेको छ। गत सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय वायुका कारण बर्षा र हिमपात भएको जलबायु