Tag: हिजीव जरगार

कश्मीरकी ‘इमेज कन्सल्टेन्ट’ जस्ले यूवाहरुलाई व्यवसायीक र व्यक्तिगत सीपहरु सिकाइरहेकी छिन

हिजीव जरगारले कश्मीरका यूवाहरुलाई व्यक्तित्व बिकास, व्यक्तिगत, व्यवसायीक सीपहरु लगायतका कुराहरु सिकाउने गर्दछिन्, उपत्यकामा आत्मविश्वास, सञ्चारसीप लगायतका जीवनउपयोगी सीपहरु सिकाउने हिजीवको बारेमा आज कुरा गर्न चाह्यौं । कश्मीरकी छोरी जरगार