Tag: हिन्दु गणतन्त्रवादी

चीनले भुमी मिचेको भन्दै ‘हिन्दु गणतन्त्रवादी’को प्रदर्शन

हिन्दुवादी नेता विनय यादव नेतृत्वको ‘राष्ट्रिय एकता अभियान’ले परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी अभिव्यक्तिको विरोधमा वीरगञ्ज र काठमाण्डौमा प्रदर्शन गरेको छ । अभियानका अभियानकर्ताहरुले बुधबार वीरगञ्जको घण्टाघर चोकमा