रातिदेखि भएको अविरल वर्षासंगै आज विहान ६ः३० बजेदेखि ७ बजेसम्म लुभू, सानागाउँ आसपासका क्षेत्रहरुमा हिमपात सहितको वर्षा भएको छ । करीब ३० मिनेट परेको हिउँसंगै यस क्षेत्रको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको
सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा आज विहान देखि वर्षासँगै हिमपात भएको छ। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै हिमपात सुरु भएको हो। सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र डडेल्धुरा