Tag: होम आइसोलेसन

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध – डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमितको संख्या दिनदिनै बढीरहेको छ । अस्पताल जान जोखिम मान्ने र अस्पतालमा शय्या नपाउने सम्भावना पनि उत्तिकै छ। छरछिमेक घर परिवारको चासो राख्ने धेरै भएपनि संक्रमणको जोखिम लिएर काम