Tag: ह्याकर

तपाईंको ह्वाट्सएपको च्याट ह्याकरले पढी रहेका हुनसक्छन्, ठूलो समस्या समाधान गर्नतर्फ लाग्यो कम्पनी

ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ मोबाइल एप्लिकेशन ह्वाट्सएपमा एउटा ठूलो कमजोरी देखिएको छ जसका कारण