Tag: ह्वाईटहाउस

‘ह्वाईटहाउस लिटरेचर फेस्टबल’ मा राजेश हमालदेखि कुमार नगरकोटीसम्म

काठमाण्डौँस्थित हिमालयन ह्वाईटहाउस इन्टरनेसनल कलेजमा दुई दिने साहित्यिक महोत्सव हुने भएको छ। साहित्य, शिक्षा, राजनीती र समाजका विभिन्न विषयमा छलफल हुने ‘ह्वाईटहाउस लिटरेचर फेस्टभल’मा महानायक राजेश हमालदेखि विभिन्न कलाकार, लेखक