Tag: 15 August

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्वाद

काठमाण्डौ, ३१ साउन, २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी भारत सरकार तथा भारतीय जनतालाई बधाई ज्ञापन गर्नुभएको छ