Tag: Bandipur

बिहानीमा पहाडकी रानी बन्दिपुर

पहाडकी रानीको उपमाले प्रसिद्ध बन्दिपुरको सौन्दर्यताले सबैलाई आर्कषित गरेको छ । बिहानीको बन्दिपुरको केही दृश्यहरु जस्ले तपाईको मन जित्ने छ । तस्बिर: बिजय घिताल