Tag: Bollywood

प्रधानमन्त्री बन्दै बिवेक ओबेरॉय

बलिउडमा बायोपिक बनाउने लहर चलेको छ । गत बर्ष सन्जय दत्तको कथामा आधारित चलचित्रले राम्रो व्यापार गर्न सफल रह्यो । बिभिन्न खेलाडी, कलाकार तथा नेताहरुको जिन्दगीमा आधारित चलचित्र बनिरहेका छन्

डाँकुको रुपमा देखिदै सुशान्त सिहं राजपुत

सोनचिडियाको ट्रेलर सार्वजनिक भएको छ । मनोज बाजपेयी, सुशान्त सिहं राजपुल र भुमि पेडनेकरलाई मुख्य भुमिकामा देख्न सकिन्छ । चंबलका डाकुहरुको घटनामा आधारित फिल्म सोनचिडियाको प्रशंसायोग्य ट्रेलर देख्न पाइएको छ

कंगना रनावत झासीकी रानीको भुमिकामा (भिडियो सहित)

कंगना रनावतको बहु प्रतिक्षित चलचित्र मनिकरनिका को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र घोषण देखि नै निकै चर्चामा रहेको थियो । चलचित्रमा कंगना रनावतले झासिकी रानीको भुमिकामा देख्न सकिनेछ ।

निकै भावुक बने रणबिर सिंह

बलिउडका सबैभन्दा एनजेटिक एकटरको रुपमा चिनिएका कलाकार रणवीर सिंह सधै मस्ती मजाकको मुडमा हुन्छन् । तर स्टार स्क्रीनको अवार्ड्स कार्यक्रममा उनी निकै भावुक देखिए, उनले आफनी श्रीमति दिपिकालाई रानी भन्दै

बहुप्रतिक्षित बलिउड चलचित्र सिम्बाको ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित बलिउड चलचित्र सिम्बाको ट्रेलर सार्वजनिक भएको छ । जसमा रणबिरलाई पुलिसको भुमिकामा देख्न सकिन्छ । चलचित्रको निर्देशन रोहित सेठ्ठिले गरेका हुन् । चलचित्रको ट्रेलर निकै मसालादार रहेको छ, रणबिरको