Tag: BS-6

‘RayZR १२५ एफआई’मा सरर

बढ्दो १२५ सीसी स्कुटर प्रिमियम बजारलाई मध्यनजर गर्दै यामाहा नेपालले नयाँ स्पोर्टी स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ र नेपाली बजारका लागि यो स्कुटर प्रविधि तथा डिजाइनमा नविन हुनेछ ।