Tag: CG

अर्बपती उद्यमी चौधरीद्वारा सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट

भरतपुर, असार ३१ । चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । फोब्र्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरुको