Tag: #ChowkidarPhirSe

मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’

छिमेकी देश भारतमा लोकसभा निर्वाचन आउदै छ । चुनावको समयमा जनताको मन जित्न तरिकाहरु अपनाइन्छ । सन् २०१४ को आमनिर्वाचनमा चायवाला शब्दलाई प्रसिद्ध बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउन लागेको