Tag: collapse

दक्षिण अफ्रिकाको प्रसिद्ध ईस्टर चर्च ढल्यो

पेन्टेकोस्टल चर्चमा ईस्टर प्रार्थनाका लागि सैयौं मान्छेहरु दक्षिण अफ्रिकामा भेला भएका थिए जब उक्त चर्चको सरंचना एक्कासी लड्न पुग्यो । १३ जनाको भग्नावशेषमा पुरिएर मृत्यू भयो भनें सैयौं घाईते भएको