Tag: CoronaOutbreak

ASAP Car Rental ले सुरु गर्र्यो नि:शुल्क अस्पताल आउँजाउँ सेवा

युवा उद्यमीको समूह “ASAP Car Rental” ले कोरोना संक्रमित तथा संक्रमितहरुलाई नि:शुल्क अस्पताल आउँजाउँ सेवा सुरु गरेको छ । नेपाली स्टार्टअप पुस्तामा ब्यापारको नविन सोचमात्र नभई सामाजिक सहकार्यमा होमिने युवाहरुको