Tag: Danial Lee Mcgee

अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ

काठमाडौं, साउन । अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय Danial Lee Mcgee लाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको