Tag: economics

kautelya
महान दार्शनिक चाणक्यका प्रेरणादायी भनाइहरु

चाणक्यलाइ कौटिल्य, कौटल्य आदि नामले चिनिन्छ । लगभग  इसा पूर्व ३७०–२८३ मा जन्मेका चाणक्य महान दार्शनिक, राजनीतिज्ञ, कुटनीतिज्ञ जस्ता विभिन्न नामहरुले चिनिन्छ । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । अर्थशास्त्र मौर्यकालीन समाजको