Tag: feelings

A letter to the love I’ve always loved

Dear love, I want to write you down. But this is not something I would do for appreciation or an ordinary letter I’d write to get your attention. Just like

पत्थरको मुर्ति जस्ती तिमी

एउटा मायाको विश्वास मनमा थियो त्यही विश्वासमा बाले कयौ दियो सुगन्धित बासनाका धुपले तिम्रो परिक्रमा गरे के महसुस गर्ने तिमीले पत्थरको मुर्ति जस्ती तिमी बोटबाट फुलाई अलगबनाई तिम्रो चरणमा राखे,