Tag: Global IME Bank

“SCT” र “ग्लोबल आइएमई बैंक लिमिटेड”बीच Omni Channel Digital Banking Solutions सेवा सञ्चालन सम्बन्धमा सम्झौता सम्पन्न

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्‍याउने उद्देश्यले विकास गरेको Omni Channel Digital Banking Solutions मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा