Tag: gobardhan

आज यमपञ्चकको चौथो दिन “गोबरधन पूजा”

काठमाण्डौ, २२ कार्तिक । आज यमपञ्चकको चौथो दिन गोबरधन पूजा । देउसी खेल्ने दिन पनी । किशोर किशोरी, बालबालिका सबै उमेर समुहका मानिसहरु आज देउसीखेल्न घर घर डुल्ने गर्दछन ।