Tag: Google for India

भारतमा १० अर्ब डलर लगानी गर्ने गुगलको योजना

नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा आगामी वर्षहरुमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । गुगलले अबको पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर