Tag: hike for nepal

बेलायतमा हाइक फर नेपाल

नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइज फाउन्डेसनको पहलमा सुरु भएको हाइकिङ (लामो दूरीको पदयात्रा) ‘हाइक फर नेपाल’ तेस्रोपटक बेलायतको वेल्समा आयोजना हुने भएको छ । पोखरेली मञ्च युकेले विगतमा