Tag: IME

आर्थिक रुपान्तरणको कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक