यही पौष १३ गते देखि १९ गतेसम्म काठमाण्डौको प्रदशनी स्थल, भृकुटीमण्डपमा हुने औधोगिक प्रदर्शनीको समुद्घाटन पौष १३ गते शुक्रबार दिनको ठिक १२:३० बजे हुने भएको छ । प्रदर्शनीका मुख्य आकर्षणहरुः