Tag: Is Nepal a Poor Country?

के नेपाल गरीब राष्ट्र हो?

के नेपाल गरीब राष्ट्र हो? यो प्रश्न आफैमा अति महत्वपूर्ण छ। र यो प्रश्न महत्वपूर्ण भएकोले यसको उत्तर सम्पूर्ण नेपालीका लागि चासोको विषय बन्नुपर्छ। यस प्रश्नको उत्तरले नेपालको अर्थ व्यवस्थाको