Tag: Kings 11 Punjab

IPL मा सन्दिपले लिए २ महत्वपूर्ण विकेट, पंजाबले दिल्लीलाई दियो १६७ को लक्ष्य

विश्व क्रिकेटका स्टार खेलाडी सन्दिप लामिछानेले दिल्लि क्यापिटल्सका तर्फबाट २०१९ को IPL अन्तर्गत किंग्स ११ पन्जाबबिरुद्ध आफ्नो दोश्रो खेल खेलिरहेका छन् । दिल्लिको तेश्रो तथा आफ्नो पहिलो ओभर बलिङ गर्न ओर्लिएका