Tag: kinniho

किन्निहो डटकम इकमर्श वेबसाइट शुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

काठमाडौ, असार २ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेबसाइट किन्निहो डटकम (http://kinniho.com) सुरुभएको छ । कोरोना महामारीबीच बढ्दै