Tag: Laxmi Prasad Devkota

माघको खुलेको बिहानको जप

क्या खल्यो बिहान आज ! नीलिमाले फाली सकल घुम्टो जाली ! वाल्मीकिको ह्दयतुल्य व्योम निर्मलायो ! अभिराम क्या यो ! रात प्रातः आयो ! क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !