Tag: Meesho

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) तथा India@75 आइडियाथन

भारतीय राजदूतावास, काठमाडौं यही मिति २०७८ चैत्र ९ गते काठमाडौंमा हुन गइरहेको अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट [इन] (International Entrepreneurship Conclave – Connect [IN]) को तेस्रो संस्करणको एक अभिन्न अङ्गको रुपमा रहेको