Tag: milk tea

milk tea
तपाई बिहान खाली पेटमा दूध चिया पिउनुहुन्छ ? ध्यान दिनुहोस् यस्ता समस्या हुन सक्छन् !

बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया