Tag: Missile

चीन र साउदी अरबको हतियार साँठगाँठ छ ;; अमेरिका

अमेरिकाले चीन र साउदी अरबलाई हतियारको साँठगाँठ गरेको स्पष्ट आरोप लगाएको छ । वासिंगटनको ईन्टेलिजेन्स ले ब्यालेस्टिकमिसाइलमा चीनलाई साउदीले मद्धत गरेको प्रमाण भेटिएको भनेंर अल अरबिया समाचार एजेन्सीले लेखेको छ