Tag: Molnupiravir

वैज्ञानिकहरूले कोरोनाको सबैभन्दा शक्तिशाली औषधि पत्ता लगाए, २४ घण्टामा संक्रमण मुक्त हुने दाबी

काठमाडौं । वैज्ञानिकहरूले कोरोनाभाइरसको सबैभन्दा शक्तिशाली औषधि पत्ता लगाएको बताएका छन् । जुन औषधीको प्रयोगले संक्रमण केवल २४ घण्टामा समाप्त हुने उनिहरूको दावी रहेको छ। कोरोना महामारीको अन्त्य गर्न खोप