Tag: narayan gopal

उच्चारणमा चिप्लिएका ४ कालजयी नेपाली गीतहरु

पुराना गीतहरुमा तरङ्ग हुन्छ अनि एउटा मिठास, कसैले वालापनसँग जोडेर त कसैले पुराना यादहरुसँग जोडेर पुराना गीतहरु सुन्दछन् । पुराना गीतहरु सुनेर पुराना यादहरु ताजा गर्दाको समयको आनन्द पनि बेग्लै