Tag: Ncell कल टु डाक्टर

डिजिटल माध्यमबाट महामारीमा जनतालाई स्वास्थ्य परामर्श दिएर मनोबल बढाउँदै स्वयंमसेवी चिकित्सकहरु

काठमाण्डौ, १४ भाद्र, २०७७ । नेपालगंजबाट ३५ बर्षीय राकेश श्रेष्ठ ( नाम परिवर्तन) कल गर्नुहुन्छ एनसेल कल टु डाक्टर सेवामा अनि भन्नुहुन्छ २ दिन अगाडी उहाले पी सी आर गर्नु भएको