Tag: NEGVAC

आवश्यक कागजात आवश्यक नपर्नेः भारतको ओडिशामा रोजगारीका क्रममा रहेका नेपाली नागरिकहरुलाई खोप लगाउछौंः राज्य सरकार

भारतको ओडिशा सरकारले आफ्ना जिल्ला अधिकारीहरू तथा नगर निगमहरूलाई व्यक्तिगत परिचय खुल्ने दर्ता भएका कागजात नभएको भए पनि राज्यमा कार्यरत नेपालीहरूलाई COVID-19 खोप दिन आह्वान गरेको छ । पीटीआई न्यूज