Tag: News Personalization

हाम्रो पात्रो “७ दिन ७ विशेषता” अन्तर्गत हाम्रो पात्रोले ल्यायो आफ्नो रोजाई अनुसारको समाचार हेर्ने सुविधा

हाम्रो पात्रोले विगत ६ दिनदेखि भर्खरै गुगलको प्लेस्टोरबाट सार्वजनिक गरेको मेगा रिलिजको “७ दिन ७ विशेषता” अन्तर्गत आज “तपाईँका लागि समाचार” अर्थात् News Personalization जारी गरेको छ । अब अब