Tag: Party Bus

पार्टी बसमा स्टाण्डअप कमेडी

नेपालमा अहिले युवा देखि वृद्धवृद्धासम्म स्ट्याण्डअप कमेडीको क्रेज बढीरहेको बेला पहिलो पटक मण्डला होलिडेजले नेपालको नं.१ कमेडि क्लब नेप–ग्याजमसँग सहकार्य गर्दै पार्टी बसमा चर्चित स्ट्याण्डअप कमेडियन्सलाई भोटेकोशीमा कार्यक्रम सञ्चालन गर्ने