Tag: PENN मेडिसिन

पाठेघर प्रत्यारोपणमा एउटा दूर्लभ चमत्कार, मृत महिलाको पाठेघर प्रत्यारोपण गरी बच्चा जन्मियो

अमेरीकाकी एक महिलाको शरिरमा अर्की एक मृत महिलाको पाठेघर प्रत्यारोपण सफल भएपछि उनले बच्चालाई जन्म दिएकी छिन् । यसरी जन्म भएको बच्चाको नाम बेन्जामिन राखिएको छ भने उनको चर्चा अहिले