Tag: Physics

‘नेपाली स्याट-१’ भुउपग्रहसंगै नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्दै

३ बैशाख, २०७६ । विश्व प्रविधिले हर सेकेण्ड नयाँ चुनौति तथा अविस्कार गरीरहेको २१ औं शताब्दीमा हामी भने अझै नविन प्रयोगका नाममा हुने प्रविधिगत विकासको साना संकेतहरुमा रमाएका छौं ।