Tag: Predict and Win

द भ्वाइसको पहिलो Predict & Win को बिजेता बुटवलका सुबिन बस्याल

मंसिर ४, काठमाण्डौ । द भ्वाइस अफ नेपालको लाइभ राउण्ड अन्तर्गतको आइतबारको Predict & Win मा सोधिएको प्रश्नको सहि उत्तर मिलाउने सहभागिहरु मध्ये बाट बुटवलका  सुबिन बस्याल (Mr Happy) बिजेता भएका छन