Tag: realme

स्न्यापड्रागन प्रोसेसरसहितको सी १५ रियलमी फोन सार्वजनिक

काठमाडौँ, माघ २० – छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ