Tag: Regional Comprehensive Economic Partnership

रिजनल ईकोनोमीक पार्टनरशीपमा भारत सामेल नभएकोमा चिढियो चीन

सुयोग ढकाल । “रिजनल कम्प्रीहेन्सीभ ईकोनोमीक पार्टनरशीप”को नाममा एउटा अन्तरदेशीय सञ्जाल बनाएर चीनले आफ्ना छिमेकी देशहरुसँग आर्थिक समन्वयको एउटा अवधारणा ल्याएको छ । त्यस अवधारणामा धेरै देशहरु सम्मिलीत भई कार्यरत