Tag: remdesivir injection

‘रेम्डिसिभर’ चाहिए यी व्यक्तिलाई सम्पर्क गराैं (फाेन नम्बरसहित)

काठमाडौं । कोरोना संक्रमित बिरामीलाई औषधीका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ आवश्यक पर्ने व्यक्तिले चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्नुपर्ने भएको छ । औषधी व्यवस्था विभागले सूचना जारी गर्दै अस्पतालले गुगल फर्ममा