Tag: ‘Royalist Marketplace’

थाइल्याण्डका राजाबिरोधी युवाहरुको ‘फेसबुक ग्रुप’लाई राज्यले हटायो

भारत, १६ भाद्र, २०७७ । थाइल्याण्डमा राजा भूमिवोलको मृत्यूपछि अहिलेका राजाका विषयमा निकै विवाद अनि बिरोधहरु हुँदै आएका छन् । राजाका प्रेम प्रसङ, विलासी जीवनयापन देखि घरीघरी उनीबारे आउने अन्य