Tag: Self Ground Handling

हिमालयन एयरलाइन्सलाई दिने भनिएको ‘सेल्फ ग्राउन्ड ह्यान्डेलिङ’ बारे ‘नेवानि कर्मचारी संघ’को आपत्ति

काठमाण्डाै । नेपाल वायुसेवा निगम कर्मचारी संघले हालै विदेशी लगानीको हिमालयन एयरलाइन्सलाइ यही भदौ ४ गते मन्त्रीको ठाडो निर्देशनमा सेल्फ ग्राउन्ड ह्यान्डेलिङ सेवाको नाममा एकलौटी रूपमा विदेशी लगानीमा संचालित हिमालय