Tag: Sidharth Shukla

सिद्धार्थ शुक्ला (Sidharth Shukla) को निधन पछि भारतमा किन ट्रेण्ड हुनथाल्यो ‘बालिका बधु’ को ११५७ औं श्रृंखला, कारण यस्तो छ

आधूनिक भारतीय टेलिभिजनको बहूचर्चित मेघासिरियल ‘बालिका बधु’ (Balika Badhu) मार्फत् आफ्नो कलाकारीता प्रमाणित गरेका सिद्धार्थ शुक्ला अब यस संसारमा छैनन । तर उनलाई चर्चाको शिखरमा पुर्याउने उनको टीभी शो ‘बालिका