Tag: Sinovac Biotech

सिंगापुरले सिनोभ्याक खोप लिएकाहरुलाई COVID-19 खोप तालिकामा समावेश नगर्ने

सिंगापुरले Sinovac Biotech (SVA.O) द्वारा उत्पादित चिनियाँ भ्याक्सीनलाई खोप लगाइसकेका नागरिकको तालिकामा नराख्ने निर्णय गरेको छ । सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश हुनेछैन । त्यहाँको